मुख्य समाचार

काठमाडौँ महानगरले रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२ मङ्सिर २८ गतेदेखि गर्ने

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले रैथाने तथा मौलिक खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा आगामी मङ्सिर २८ गते,