मुख्य समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, – हाल देशका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत