मुख्य समाचार

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण देशका पश्चिमी तथा पहाडी भूभागमा बदली र वर्षा–हिमपातको सम्भावना रहेको