मुख्य समाचार

लामो समयदेखि फरार रहेका इनरुवाका वडाध्यक्ष सुमन थापा पक्राउ

विराटनगर — सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लामो समयदेखि फरार रहेका थापालाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीको टोलीले