मुख्य समाचार

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ –  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागको पूर्वानुमानअनुसार