काठमाडौं — आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण (नेपा)ले गरेको विद्युत् खरिद सम्झौताबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तथ्य तोडमोड गरी प्रचार गरिएकोप्रति प्राधिकरणले गम्भीर आपत्ति जनाएको छ।