काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह देखिएका छन् । उनी शुक्रबार काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । गायत्री मार्गमा