काठमाडौं – नुवाकोटको धुनिवेशी नगरपालिका–१ बञ्चरे कुंडुले ल्यान्डफिल साइटका कारण प्रभावित स्थानीयवासीले फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान नखोजिएको भन्दै आन्दोलन तीव्र पारेका छन् । बुधबारदेखि सुरु गरिएको आन्दोलन अन्तर्गत स्थानीयहरूले फोहोर