मुख्य समाचार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण शुक्रबार बिहान उक्त क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी