काठमाडौं – ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर ‘जेन्जी सहिद दिवस’ मनाइँदै छ । गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याएको