काठमाडौं – यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिर रात्रिकालीन बत्तीले झिलिमिली बनाइने भएको छ । काठमाडौं महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमका अनुसार रात्रिकालीन बत्ती जडानको काम जैसीदेवलबाट सुरु