मुख्य समाचार

व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिलाहरु

काठमाडौँ – हरितालिका (तीज) पर्वका अवसरमा व्रत बस्ने तयारीमा रहेका नेपाली महिलाले आज दर खाँदैछन् । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ