मुख्य समाचार

सुर्खेतकी ८ वर्षीया रश्मीलाई झन्डै १४ लाख र घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति दिने विद्युत् प्राधिकरणकाे निर्णय

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय