मुख्य समाचार

कृष्णभीरकाे सडक परीक्षण सफल, असोज १ देखि दुईतर्फी खुलाउने तयारी

धादिङ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सडक विभागले सडक खुलाउने कामको परीक्षण