मुख्य समाचार

वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको ३६५ परिवारलाई लालपुर्जा

धनुषा – वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । नापी