मुख्य समाचार

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका, एक वर्षमै ६ किलोमिटरभन्दा बढी नयाँ सडक

तनहुँ — व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ६ दशमलव ४६