खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटाउने उद्देश्यले नगरपालिकाले सोमबारदेखि स्थानीय तहबाटै भूमि प्रशासन सेवा