म्याग्दी – कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ। पुल बगाएपछि अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३