मुख्य समाचार

इन्द्रजात्रा आज, हनुमानढोकामा गणेश, भैरव र कुमारीको रथयात्रा

काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं उपत्यकासहित धुलिखेल, दोलखालगायतका स्थानमा