मुख्य समाचार

पर्यटक तान्दै नाढीमन ताल, अव्यवस्थाले फेरि गुम्ने डर

सर्लाही – धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्न थालेको छ । जैविक विविधतायुक्त यस ताललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयअघि