मुख्य समाचार

शव व्यवस्थापन र सडक पुनःस्थापनालाई उच्च प्राथमिकता दिन कुलमानको सरकारलाई सुझाव

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछि शव व्यवस्थापन र अवरुद्ध सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र