मुख्य समाचार

मुस्ताङमा धमाधम टिपिँदै स्याउ

मुस्ताङ –  मुस्ताङका स्याउ बगैँचामा छिटो पाक्ने जातका स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु भएको छ। जिल्लास्थित सरोकारवाला निकायले छिटो पाक्ने स्याउ टिप्ने समय भदौ १५ गते तोकेपछि किसान तथा व्यापारीले बगैँचाबाट