मुख्य समाचार

चिनियाँ वायुसेनाका दुईवटा विमान  ५० टन आपत्कालीन राहत सामग्रीसहित काठमाडाैंमा अवतरण

काठमाडौं – चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला मालवाहक विमान राहत सामग्री लिएर