मुख्य समाचार

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुचारु

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ। बाढीबाट प्रभावित खरानीटार, समुद्रटार, चौगाडा,