मुख्य समाचार

रसुवाको भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रमुख जिल्ला