काठमाडौं – रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा उपचारका लागि स्वास्थ्य क्षेत्रले आपत्कालीन तयारी तीव्र बनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरले सात जना चिकित्सकलाई आवश्यक औषधिसहित बाढी प्रभावित क्षेत्रतर्फ पठाएको छ