म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति हुने भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरेको उक्त सडकलाई बहुवर्षीय ठेक्कामार्फत