काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणको आम्दानी बढे पनि गत आर्थिक वर्ष २०८२/८३ मा नाफा भने घटेको छ। प्राधिकरणले गत आवमा करअघिको नाफा पाँच अर्ब चार करोड रुपैयाँमा सीमित भएको जनाएको