मुख्य समाचार

खाद्य प्रणाली रूपान्तरणको प्रगति विवरण सङ्कलन गरिने, स्थानीय तहसँग समन्वय गर्न आयोगको पहल

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण सङ्कलन गर्न देशभरका स्थानीय तहसँग समन्वय गर्ने भएको छ। यसका लागि भूमि