मुख्य समाचार

सांसदका स्वकीयको सुविधा ब्यूँताउने सरकारकाे निर्णय रोक्न सर्वोच्चको अस्वीकार

काठमाडौँ — सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक र सुविधा ब्यूँताउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले