काभ्रेपलाञ्चोक — रोशी खोलाको बहाव र सडक अवस्थाको मूल्याङ्कनपछि बीपी राजमार्गमा अस्थायी रूपमा रोकिएका सबै सवारी साधन सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका