मुख्य समाचार

आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतभित्र रहने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति (मूल्यवृद्धि) ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण गरेको छ। राष्ट्र बैंकका गभर्नर विश्व पौडेल ले बाह्य तथा आन्तरिक दुवै कारणले मूल्यवृद्धिमा केही