मुख्य समाचार

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

डोल्पा – डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १ः५०