मुख्य समाचार

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट सर्वसम्मत पारित

पोखरा – पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँको वार्षिक विकास कार्यक्रम (बजेट) सर्वसम्मत रूपमा पारित गरेको छ। महानगरकी उपप्रमुख