मुख्य समाचार

प्रतिनिधिसभामा आज पाँच विधेयक प्रस्तुत हुँदै, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं –  प्रतिनिधिसभाको आज बस्ने बैठकमा पाँच वटा महत्वपूर्ण विधेयक प्रस्तुत गरिने भएका छन्। साथै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने र आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ।