मुख्य समाचार

आर्थिक विधेयक २०८३ माथि विचार गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले