मुख्य समाचार

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’, कालीगण्डकी किनारमै फोहर विसर्जन

म्याग्दी — बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ल्याण्डफिल साइट निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि उपयुक्त जग्गा अभावका कारण कार्यान्वयन हुन सकेको छैन। विकल्प नपाएपछि