मुख्य समाचार

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा सरकारको विशेष जोड, २ अर्ब ६२ करोड बजेट विनियोजन

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। यसका लागि कुल रु २ अर्ब ६२ करोड ७४ लाख विनियोजन गरिएको छ।