काठमाडौं – त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गरिरहेको जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस संस्थाले आइतबारदेखि शुक्रबारसम्म निरन्तर सेवा उपलब्ध गराउँदै