काठमाडौं — नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा