मुख्य समाचार

स्वास्थ्य बिमा भुक्तानीमा तीव्रता, एक अर्बभन्दा बढी रकम अस्पतालहरूमा पठाइयो

काठमाडौँ — स्रोत अभावका कारण विगत केही वर्षदेखि अन्योलमा रहेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी पछिल्लो समय तीव्र रूपमा अघि बढाइएको छ । नयाँ सरकार गठनपछि अघिल्ला सरकारका पालामा बाँकी रहेको