मुख्य समाचार

दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा निर्माणाधीन ग्याबिन वाल (तारजालीसहितको पर्खाल) पुनः भासिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा सडक विस्तारका क्रममा बनाइँदै गरेको पर्खाल काम पूरा