मुख्य समाचार

प्रधानमन्त्री बाहिरिएपछि संसद्‌मा पुनः तनाव उत्पन्न, सभामुखको कडा चेतावनी

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ले सांसदहरूको केही प्रश्नको जवाफ दिएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिएसँगै संसद्मा पुनः तनाव उत्पन्न भएको छ। आइतबार बसेको बैठकमा प्रधानमन्त्री शाहले प्रत्येक दलबाट एक–एक जना सांसदको