मुख्य समाचार

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता, दुइ विदेशमन्त्रीबीच तीनबुँदे सहमति

काठमाडौं – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामबारे व्यापक छलफल हुनुका साथै तीनबुँदे