काठमाडौं – इन्धनको मूल्य निरन्तर बढ्दै गएपछि सार्वजनिक यातायातको भाडा पनि फेरि समायोजन गरिएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ५–५ प्रतिशतले