मुख्य समाचार

नागढुंगा सुरुङमार्ग सञ्चालन मिति सर्‍यो, साउनदेखि मात्रै खुल्ने हुने

काठमाडौं – नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सञ्चालन मिति पुनः सरेको छ । यसअघि वैशाख १५ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि आवश्यक प्रक्रिया र तयारीका कारण मिति पछाडि धकेलिएको