काठमाडौं – संघीयता कार्यान्वयन भएको लामो समयपछि जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार अन्ततः स्थानीय तहमा हस्तान्तरण गरिएको छ। नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत