काठामडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गरेका छन्। शुक्रबार आफ्नै निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समसामयिक विषयबारे जानकारी गराउँदै उनले बाहिर