राजनीति

मिडियालाई सरकारको तर्फबाट कुनै निर्देशन र नियन्त्रण हुँदैन : प्रधानमन्त्री

काठामडौं   — प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन र नियन्त्रण नभएको दाबी गरेका छन्। बुधबार गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव