बालुवाटारमा ओली र देउवा भेट

काठामडौं   — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

दुई शीर्ष नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति लगायत बिषयमा छलफल चलिरहेको जनाइएको छ।

Laxmi sunrise bank 2034

छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न नमानेपछि अफ्ठ्यारो अवस्था उत्पन्न भएको छ।